Kunjana Agro Logo
होमहामीबारेउत्पादनहरूब्लगहरूग्यालेरीसाझेदार बन्नुहोस्कृषिमाटोको समाधानसम्पर्कसम्पर्कमा रहनुहोस्
Kunjana Agro Banner

उत्पादनहरू

  • Kunjana Package System
  • HeartAttack
  • Local-Vita
  • BC Mother

कम्पनी

  • हामीबारे
  • साझेदार बन्नुहोस्
  • कृषि
  • माटोको समाधान

सम्पर्क

  • बनास्थली चोक, Kathmandu
  • 9746305967
  • 9824159746
  • सम्पर्क
  • ब्लगहरू
  • उत्पादनहरू

© २०२६ कुञ्जना एग्रो: सर्वाधिकार सुरक्षित।

उत्पादनहरूमा फर्कनुहोस्
नेचरप्योर अर्गानिक्स
उत्पादन चित्र
कुन्जना प्याकेज् सिस्टम
विशेष उत्पादन

कुन्जना प्याकेज् सिस्टम

रु. 11,500

अर्डर गर्न तयार हुनुहुन्छ?

डिस्ट्रिब्युटर मूल्य, फार्म प्रयोग मार्गदर्शन वा टोलीसँग प्रत्यक्ष छलफलका लागि सम्पर्क गर्नुहोस्।

नमूना अनुरोध गर्नुहोस्बिक्री टोलीसँग कुरा गर्नुहोस्
विवरण

सजिलै पढ्न मिल्ने उत्पादन विवरण

उत्पादन सार

छोटो अवलोकन

कुञ्जना एग्रोको सम्पूर्ण स्वास्थ्य प्रणाली अपनाउनुहोस्—1000 स्वस्थ कुखुरा र उच्च नाफा सुनिश्चित गर्नुहोस्।

विशेषताहरू

मुख्य विशेषताहरू

01

Himalayan Treatment : खोरको दुर्गन्ध र हानिकारक ब्याक्टेरिया हटाई सफा तथा स्वच्छ वातावरण बनाउँछ।

02

Lacto: कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाउँदै भाइरल संक्रमण हुनबाट जोगाउँछ र पाचन प्रणाली सुधार्छ।

03

D-Lack: शरीरभित्रका विषालु पदार्थ (टक्सिन) निकाली आन्द्रालाई सफा राख्न मद्दत गर्छ।

04

Clean-up: इकोलाई (E. coli) जस्ता गम्भीर ब्याक्टेरियाको संक्रमणलाई पूर्ण रूपमा नियन्त्रण गरी मृत्युदर घटाउँछ।

05

K-antibiotic: चल्लाहरूको जीवनको सुरुवाती दिनहरूमा संक्रमण विरुद्ध सुरक्षा प्रदान गरी मृत्यु हुनबाट जोगाउँछ।

06

Growth-vita: कुखुराको तौल बढाउन, हड्डी बलियो बनाउन र मांसपेशीको तीव्र विकासमा मद्दत गर्छ।