कृषि तथा पोल्ट्री समाधान

नेपालभरका किसानका लागि वैज्ञानिक अनुसन्धानमा आधारित जैविक र दिगो उत्पादनहरू।

हाम्रा प्रमुख उत्पादनहरू

हिमालयन एन.पी.के. मदर ब्याक्टेरिया

नाइट्रोजन, फस्फोरस र पोटासियम प्रदान गर्ने लाभदायक जीवाणु र सूक्ष्म पोषक तत्त्वहरूको विशेष संयोजन।

पूर्ण प्राकृतिकमाटोको उर्वराशक्ति वृद्धिजराको विकास

नाइट्रोजन ब्याक्टेरिया मल

नाइट्रोजन स्थिरीकरण, हरियाली र पातको विकासका लागि।

प्रारम्भिक वृद्धिहरियाली

फस्फोरस ब्याक्टेरिया मल

फस्फोरस घुलनशील बनाई जरा र फलको विकासमा सहयोगी।

जरा विकासफूल तथा फल

पोटासियम ब्याक्टेरिया मल

पोटासियम उपलब्धता र रोग प्रतिरोधात्मक क्षमता सुधार।

रोग प्रतिरोधफलको गुणस्तर

डि–कम्पोजर (Decomposer)

गोठेमल र कृषि अवशेष छिटो गलाउन र दुर्गन्ध नियन्त्रण गर्न।

छिटो कम्पोस्टपोषकतत्त्व संरक्षण

बि–निम्स (B-NIMS)

विशेष जीवाणुयुक्त, माटोको सूक्ष्मजीव सक्रियता बढाउने सक्रिय तत्व।

बिरुवा स्वास्थ्यसक्रियता वृद्धि

किन कुन्जना?

  • स्वदेशी अनुसन्धान तथा नेपाली वैज्ञानिकद्वारा विकसित
  • प्राकृतिक जडीबुटी र जैविक समाधान
  • किसानमैत्री प्रविधि र लागत न्यूनीकरण

सामाजिक उत्तरदायित्व

किसान सचेतना र जैविक कृषि प्रवर्द्धनमार्फत माटो स्वास्थ्य संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्ने निरन्तर प्रयास।

पोल्ट्री उत्पादन अनुसन्धान

हामी आफ्ना पोल्ट्री उत्पादनहरू बजारमा ल्याउनुअघि प्रयोगशाला परीक्षण, क्षेत्रीय परीक्षण र किसानस्तरीय अनुसन्धानलाई प्राथमिकता दिन्छौं। हाम्रो अनुसन्धान जैविक मल, पशुपन्छी स्वास्थ्य र कृषि उत्पादकत्व वृद्धिमा केन्द्रित छ।