हाम्रो दृष्टिकोण
नेपाललाई जैविक तथा प्राकृतिक कृषि उत्पादनमा आत्मनिर्भर राष्ट्र बनाउने।
(जडिबुटी र वायो विज्ञानमा आधारित)
परिचयः स्वदेशी अनुसन्धान, वैज्ञानिक परीक्षण तथा किसान र पोल्ट्री व्यवसायीहरूको आवश्यकता अनुसार विकसित प्राकृतिक वायो जैविक तथा जीवाणु आधारित उत्पादनहरूको विश्वसनीय उत्पादक हो। यस कम्पनी किसान हित र राष्ट्रिय उत्पादन अभिबृद्धि गर्न पूर्ण प्रतिबद्ध छ।
उत्पादनहरू हेर्नुहोस्स्वदेशी अनुसन्धान र वैज्ञानिक परीक्षणमा आधारित आधुनिक र दिगो समाधानहरू।
नेपाललाई जैविक तथा प्राकृतिक कृषि उत्पादनमा आत्मनिर्भर राष्ट्र बनाउने।

कुञ्जना एग्रोको सम्पूर्ण स्वास्थ्य प्रणाली अपनाउनुहोस्—1000 स्वस्थ कुखुरा र उच्च नाफा सुनिश्चित गर्नुहोस्।
रु. 11,500
विवरण हेर्नुहोस्उत्पादन चित्र
हाम्रो जैविक सप्लिमेन्ट प्रयोग गरेर कुखुरामा मुटुसम्बन्धी समस्या रोक्नुहोस् र नियन्त्रण गर्नुहोस्, मुटुको स्वास्थ्य सुधार्नुहोस् |
रु. 2,500
विवरण हेर्नुहोस्उत्पादन चित्र
हाम्रो जैविक सप्लिमेन्ट प्रयोग गरेर ब्रोइलर कुखुराको स्वाद सुधार गर्नुहोस्, रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस् र स्थानीय कुखुराको स्वाद दिन
रु. 600
विवरण हेर्नुहोस्
हाम्रो जैविक सप्लिमेन्ट प्रयोग गरेर कुखुराको आन्द्रा स्वास्थ्य सुधार गर्नुहोस्, सकारात्मक ब्याक्टेरिया कायम राख्नुहोस् |
रु. 1,200
विवरण हेर्नुहोस्हामी स्थानीय वितरक र एग्रो विशेषज्ञसँग मिलेर कुञ्जना एग्रोका समाधानहरू निरन्तर उपलब्ध गराउँछौं।

ग्रीन हार्भेस्ट सहकारी
गुणस्तरीय जैविक सामग्री र क्षेत्रीय तालिम कार्यक्रममार्फत स्थानीय किसानलाई सहयोग गर्ने विश्वसनीय कृषि साझेदार।
प्रोफाइल थपिएपछि टीम सदस्यहरू यहाँ देखिनेछन्।